spot_img
Saturday, April 1, 2023
HomeUncategorizedराप्रपाका पुर्व नगर अध्यक्ष विजय वैश्यद्वारा हिन्दूवादी नेतालाई सघाउने प्रतिबद्धता

राप्रपाका पुर्व नगर अध्यक्ष विजय वैश्यद्वारा हिन्दूवादी नेतालाई सघाउने प्रतिबद्धता

spot_img

११ असोज, बाँके । राप्रपाका पुर्व नगर अध्यक्ष, समाजसेवी एवं शिव सेनाका स्थांपक मध्ये एक विजय वैश्यले हिन्दूवादी नेतालाई सघाउने प्रतिबद्धता जनाएका छन ।

२०५४ सालको स्थानीय निर्वाचनमा अहम भुमिका निभाएका बैश्यले आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निवार्चनमा शिव सेना सर्मथक उम्मेदवारलाई जिताउने प्रतिबद्धता जनाएका छन ।

शिव सेना तर्फबाट बाँकेको क्षेत्र नं. २ बाट सांसदमा दिवाकर शर्मा खनाल र प्रदेशसभा (क) बाट राज कुमार रौनियारले उम्मेदवारी दिने निणर्य भएसंगै बैश्यले शिव सेनालाई जिताउन पुणर् रूपले साथ र सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

सोमबार बैश्यले शिवसेनाबाट उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार खनाल र रौनियार संग भेट गरेर यस्तो प्रतिबद्धता जनाएका थिए ।
उनले यस्तो प्रतिबद्धता जनाए संगै नगरका उल्लेख्य संख्यामा रहेका कसौधन मतदाताहरूको मत शिव सेनाले पाउने प्रवल सम्भावना बढेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here