spot_img
Friday, September 29, 2023
HomeUncategorizedसांसद पदका प्रत्यासी स्वतन्त्र उम्मेदवार ‘दिवाकर’लाई युवाहरुको बढ्दो साथ

सांसद पदका प्रत्यासी स्वतन्त्र उम्मेदवार ‘दिवाकर’लाई युवाहरुको बढ्दो साथ

spot_img

११ असोज, बाँके । बाँकेको क्षेत्र नं. २ बाट सांसद पदका प्रत्यासी स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा खनाललाई युवाहरुको साथ र सर्मथन बढ्दो क्रममा छ ।

पश्चित क्षेत्र कै चर्चित शक्तिपिठ माता बागेश्वरी मन्दिरमा यस वर्ष पनि हुन लागेको दीप प्रज्जवलनका लागि हिन्दूत्वको नारा बोकेका स्वतन्त्र उम्मेदवार खनाल र जय सिया राम युवा कलबका अध्यक्ष सुशिल शाहु बीच भेटवार्ता एवं छलफल भएको छ । जय सिया राम कलबले गत वर्ष जस्तै यस वर्ष पनि महादीप प्रज्जवलन गर्न लागेको छ । यस वर्ष एघारा हजार एक सय एघारा दिप प्रज्जवलन गर्न लागिएको कलबले नाईल खबरलाई जनाएको छ ।

त्यस क्रममा बागेश्वरी मन्दिरमा गर्न लागिएको दिप प्रज्जवलनको व्यवस्थापन, र्‍याली प्रदर्शन, लगायतका बिषयमा छलफल गरीएको थियो । साथै स्वतन्त्र उम्मेदवार खनालले उठाएका एजेण्डाको सर्मथन गर्दै आगामी दिनमा युवाहरुको तर्फबाट साथ र सहयोग रह्ने प्रतिबद्धता जनाएका छन । यस वर्ष पनि बागेश्वरी मन्दिरमा दीप प्रज्वलन गरेर भव्यताका साथ कार्यक्रम मनाईने अपेक्षा गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here