spot_img
Saturday, April 1, 2023
Homeकला/साहित्यकथाकार कल्पाना पौडेलको“कल्पदिप”विमोचन

कथाकार कल्पाना पौडेलको“कल्पदिप”विमोचन

spot_img

कथाकार कल्पना पौडेल“जिज्ञासु”को कथा सग्रह“कल्पदिप” विमोचन तथा कृतिको समिक्षा भएको छ ।ग्रामीण,सामाजिक परिवेशलाई आधार बनाएर लेखिएको कथा संग्रह“कल्पदिप” शनिबार बाँकेको खजुरा स्थित ज्ञानोदय क्याम्पसमा एक कार्यक्रमका विच गरीएको हो ।बरिष्ठ साहित्यकार सनत रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विमोचन कार्यक्रमको आयोजना कल्पना फाउण्डेसनले गरेको हो । कार्यक्रममा कल्पना फाउण्सेन साहित्यिक सम्मान साहित्यकार डा.इन्द्र बहादुर भण्डारीलाई प्रदान गरीएको थियो भने कल्पना फाउण्डेसन समाज सेवा सम्मान निलसागर सेवाश्रम नेपालगंजलाई प्रदान गरीएको थियो ।कार्यक्रममा साहित्यकार चरित्र शाहद्धारा कल्पना पौडेल“जिज्ञसु”द्धारा लेखिएको कृतिको कृती समिक्षा गरीएको थियो ।कार्यक्रममा स्वागत मन्तव्य कल्पना फाउण्डेसन संस्थाका ऋषिराज सापकोटाले गरेको थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here