बाँके नेपालगंज उपमहानगरपालिका वडा नं.४ ले भोली शनिबार विषेश सरसफाई अभियान गर्ने भएको छ । स्थानिय तहमा नयाँ जनप्रतिनिधिको रुपमा विजय भएर आएपछि वडा नं.४ का वडा अध्यक्ष गोपाल पुनःले हाम्रो वडा राम्रो वडा भन्ने भनाईलाई सार्थक बनाउनका लागि हरेक शनिबार वडामा सरसफाई गर्दे आएको बताए ।स्थानिय बासीहरुको सहभागित तथा वडा कार्यालयको आयोजनामा भोली ८ गते शनिबार बिहान ७ वजे वडा कार्यालय रहेका स्थान सल्यानीबाग अगाडिबाट विशेष सरसफाई अभियान संचालन गरीने वडा कार्यालयले जानकारी दिएको छ ।
00