spot_img
Wednesday, February 1, 2023
Homeब्यानरभोली शनिबार विहान वडा नं.४ मा विशेष सरसफाई अभियान हुदै

भोली शनिबार विहान वडा नं.४ मा विशेष सरसफाई अभियान हुदै

spot_img

बाँके नेपालगंज उपमहानगरपालिका वडा नं.४ ले भोली शनिबार विषेश सरसफाई अभियान गर्ने भएको छ । स्थानिय तहमा नयाँ जनप्रतिनिधिको रुपमा विजय भएर आएपछि वडा नं.४ का वडा अध्यक्ष गोपाल पुनःले हाम्रो वडा राम्रो वडा भन्ने भनाईलाई सार्थक बनाउनका लागि हरेक शनिबार वडामा सरसफाई गर्दे आएको बताए ।स्थानिय बासीहरुको सहभागित तथा वडा कार्यालयको आयोजनामा भोली ८ गते शनिबार बिहान ७ वजे वडा कार्यालय रहेका स्थान सल्यानीबाग अगाडिबाट विशेष सरसफाई अभियान संचालन गरीने वडा कार्यालयले जानकारी दिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here