spot_img
Sunday, May 28, 2023
Homeब्यानरकरणी उद्योग मुद्धाका फरार पक्राउ

करणी उद्योग मुद्धाका फरार पक्राउ

spot_img

बाँके राप्ती सोनारी गाउँपालिका–२ बस्ने जवरजस्ती करणी उद्योग मुद्धाका फरार प्रतिवादी शुक्रबार बाँके प्रहरीले पक्राउ गरेको छ । बाँके जिल्ला अदालतबाट वि.सं२०७५ साल जेष्ठ २३ गतेको फैसलाले जवरजस्ती करणी उद्योग मुद्धामा २ वर्ष ५ महिना ५ दिन कैद तोकिएकोमा फरार रहेका राप्ती सोनारी गाउँपालिका–२ वस्ने गम बहादुर खत्रीलाई पक्राउ गरेको हो । वर्ष ३६ का खत्रीलाई बाँके जिल्ला प्रहरीबाट खटिएको टोलीले आजै बाँके जिल्ला अदालतमा बुझाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here