spot_img
Friday, September 29, 2023
Homeब्यानरबाकेको नेपालगन्ज राजस्वको छापा

बाकेको नेपालगन्ज राजस्वको छापा

spot_img

बाके नेपालगन्ज उपमहानगरपालिका वाड -४ बसपार्क बाहिर नजिकै रहेको तानिया सम्पलायर्समा विहिबार विहान राजस्व अनुसन्धान कोहलपुर शाखा अधिकृत मान प्रसाद विकको नेतृत्वमा आएको टोलिले छापा हानेको छ । छापा हान्दा भारतीय व्राण्ड जुत्ता चप्पल गोदाम भएको सप्लायर्सले आफ्नो नभए हुदा उक्त समान नियन्त्रणमा लिएको अधिकृत विकले बताए । थप अनुसन्धानका लागि प्रक्रियामा रहेको अनुसन्धान टोलि जानकारी दिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here