spot_img
Tuesday, June 6, 2023
Homeब्यानरराष्ट्रपति कदमको समर्थन र विरोध दुवै सडकमा

राष्ट्रपति कदमको समर्थन र विरोध दुवै सडकमा

spot_img

काठमाडौ,नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको विरोध र समर्थनमा सडक प्रदर्शन सुरु भएको छ ।सत्तारुढ गठबन्धन दलका कार्यकर्ता राष्ट्रपतिको कदमको विरोधमा सडकमा आएका छन् भने नेकपा एमालेका कार्यकर्ता समर्थनमा सडकमा उत्रिएका छन् ।राष्ट्रपति भण्डारीको कदमको विरोधमा नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको एउटा समूहले काठमाडौंमा प्रदर्शन गर्‍यो । त्यस्तै जनता समाजवादी पार्टीको विद्यार्थी र युवा संगठनले वीरगञ्जमा प्रदर्शन र राष्ट्रपतिविरुद्ध नाराबाजी गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here