spot_img
Wednesday, February 1, 2023
Homeब्यानरबर्दियामा ब्राउन सुगर सहित दुई जना पक्राउ

बर्दियामा ब्राउन सुगर सहित दुई जना पक्राउ

spot_img

बर्दिया , बर्दियाको बढैयाताल गाउँपालिका–८ रिहारबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ ६ सय १० मिलिग्राम सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बर्दिया गुलरिया नगरपालिका–६ आनन्द टोल बस्ने ४२ वर्षीय हेमराज गिरी र सोही नगरपालिका–५ सन्तोषी टोल बस्ने ३७ वर्षीय सफल ज्ञवाली रहेका छन् ।
प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भे.११ प ४२७८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । उक्त सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here