spot_img
Tuesday, June 6, 2023
Homeब्यानरअस्पताल अँध्यारो भयो ,महसुल नबुझाउने अस्पताल प्रशासनलाई कारबाही हुन्छः अध्यक्ष पौडेल

अस्पताल अँध्यारो भयो ,महसुल नबुझाउने अस्पताल प्रशासनलाई कारबाही हुन्छः अध्यक्ष पौडेल

spot_img

बाकेको राप्तीसोनारी गाउँपालिका स्थित राप्ती सोनारी अस्पतालको विद्युत महसुल नबुझाउदा अन्धकार भएको छ ।विषेश उदेश्यका स्थानीय तहमा स्वास्थ सुविधा दिने अवस्थामा स्थापना गरिएको अस्पताल प्रशासनलाई विद्युत महसुलका रकम उपलब्ध गराएको भएता पनि समयमा नै महसुल नबुझाउदा यो अवस्था आएको स्थानीय गाउपालिका अध्यक्ष तप्त पौडेलले जानकारी दिए ।अध्यक्ष पौडेलले अस्पताल प्रशासनका कारण अस्पतालमा बत्तिविहिनको अबस्था आएको हुदा यसमा संलग्न सबैलाई कारबाही गरिने समेत बताए।निकै तामझामका उद्घाटन गरिएको अस्पतालको भवन मात्रै भए जस्तो आभास हुने गरेको स्थानीय बताउछन। । अस्पताल घोषणा गरेर स्वास्थ्य चौकी जत्तीको पनि सेवा दिन नसकेकोमा पीडा भोग्दै आएका स्थानीयहरू अब अँध्यारो बाहानामा पाउदै आएका सुविधाबाट बञ्चित हुने भएका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here