बाँकेको राप्ती सोनारी गाउँपालिका अन्र्तगत अगैयाबाट अवैध रागाहरु नियन्त्रणमा लिइएको छ । राप्ती सोनारी गाउँपालिका अन्तर्गत पर्ने अगैया हुदै विहिबार राती तस्करीका लागि राखिएका १२ वटा रागाँहरुलाई अगैया प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला स्थित बाँके प्रहरी कार्यालयका प्रमुख श्याम कृष्ण अधिकारीको निर्देशनमा उक्त संख्यामा रागाँहरु नियन्त्रणमा लिइएको हो ।



00