spot_img
Tuesday, June 6, 2023
Homeखेलकुदनेपाल युवा क्लव बाँकेको ११ औ साधारसभा सम्पन्न

नेपाल युवा क्लव बाँकेको ११ औ साधारसभा सम्पन्न

spot_img

नेपाल युवा क्लव बाँकेको ११ औ साधारसभा शनिबार एक कार्यक्रमका विच सम्पन्न भएको छ । नेपाल युवा क्लव बाँके केन्द्रिय कार्यालय नेपालगंज उपमहानगरपालिका वडा नं.४ अन्तर्गत रहेको नेपा युवा क्लवको ११ औ साधारणसभा सम्पन्न भएको हो । यसैबीच हाप्किडो डेमोट्रसन कार्यक्रम समेत शनिबार नै सम्पन्न गरीएको छ । महिला पुरुष दुवैको आफ्नो सुरक्षा लागि आवश्यक पर्ने खेलका रुपमा खेलिने हाप्किडोबाट सबै युवाहरुलाई सक्षम बनाउने उदेश्यले हाप्किडो डेमोट्रेसन कार्यक्रम सम्पन्न भएको हो । हाप्किडोले शारीरिक स्वाथ्य मार्फत आत्मनिर्भरका लागि परिपक्कको बनाउने हुदाँ यसलाई सबैले अपनाउन पर्ने सुतारीयो कराते बाँकेका वरिष्ठ प्रशिक्षक मोहम्मद शकिल राईले बताए । नेपाल युवा क्लवका केन्द्रिय अध्यक्ष मोहम्मद मोहसिन हल्वाईको अध्यक्षतामा सम्पन्न गरिएको कार्यक्रमको विशिष्ट अतिथीमा नेपाल युवा क्लव केन्द्रिय सल्लाहकार भगतराम थारु,नेपाल युवा क्लव बाँकेका अध्यक्ष मोहम्मद मुबस्श्रि कैयुम,हाप्किडो बाँकेका प्रशिक्षक मुनाल रसाइली लयात प्रशिक्षार्थीहरुको उपस्थिति रहेका थियो ।नेपाल युवा क्लवका केन्द्रिय बरिष्ठ उपाध्यक्ष गंगा कुमारी पुन मगरका अनुसार कार्यक्रमको अवसरमा नेपाल युवा क्लव बाँकेले मायाको चिनो समेत प्रदान गरीएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here