spot_img
Tuesday, June 6, 2023
Homeकला/साहित्यसिक्नका लागि नेतृत्व द क्रेटर

सिक्नका लागि नेतृत्व द क्रेटर

spot_img

जित्नलाई भन्दा पनि सिक्नका लागि भन्ने विचारका साथ विभिन्न सामाजिक क्रियाकलावमा युवाहरुलाई पोख्दै बनाउँने खालका क्रियाकलाप गराउँदै आएको नेतृत्व द क्रेटरले आफ्नो सोसिइल टिन हिरोजको दोस्रो अध्याय सम्पन्न गरेको छ ।नेतृत्वका प्रमुख सुरेन्द्र चलाउनेले सहभागिहरुलाई जित्ने हार्ने भन्दा पनि यसलाई सिकाइएका रुपमा लिनु पर्ने बताए । उनले कार्यक्रमको अन्तिम चरणमा सबैलाई नेतृत्ववान बन्नका लागि शुभकामना दिएका थिए । यसैगरी शनिबार नेपालगंजमा आयोजना गरीएको अन्तिम चरणको छनौट प्रतियोगितामा सोसीयल टिन हिरोजका सहभागि मध्ये निशान न्यौपानेले उत्कृष्ण भएर पहिलो बनेका थिए । न्यौपानेले नगद रु दश हजार,ट्रोफी र सम्मानपत्रले सम्मानित भएका थिए । यसैगरी अन्य दुई विधामा भने कृष्ण वैश्य र जानकी रेउले उत्कृष्ण भएको थिए ।नेतृत्वका प्रतिनिधि रिदम शाक्य र भुमी वलीद्धारा सहजीकरण गरेको प्रतियोगितामुखी कार्यक्रममा एलिसा बस्नेत,दरशिका कौशधन,टिया गुप्ता,सुमित चौधरी,सिर्जना बर्मा,दिया सोनी,अभिस चौधरी,गौरव पौडेल लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको हस्पीटालीटी सहयोगीको रुपमा हट एण्ड चिल्ली,टेलिभिजन सहयोगी जि टिभी,यसै अनलाईन सहयोगीको रुपमा मधुर खबर डटकमले सहयोग गरेको थियो ।यसैगरी अन्य सहयोगीमा मदिना,यात्रा मिडिया हाउस,ट्युस लगायत रहेका थिए ।कार्यक्रमको टिम व्यवस्थापनमा रहेर नेतृत्वका सहकर्मी दुर्गा कसौधन,अन्जना कठायत,दिक्षा तुलाधर,सुजल श्रेष्ठ,सागर क्षेत्री,कमल यादव,अनमोल बुढा र प्रिस गुप्ताले जिम्मेवारी निर्वाह गरेका थिए । कार्यक्रममा मधुर खबर डटकमका प्रमुख तथा संचालक मधु पौडेल,मदिना रेष्टुरेन्ट तथा ट्युस एकेडेमीका प्रमुख संजय श्रेष्ठ,सार्गो सर्भिसका प्रमुख खेम विष्ट,राइज विजनेस गु्रपका प्रमुख निलेस कुमार गुप्ता,यात्रा मिडियाका प्रमुख जनक थापा,जि नेपाल फोरके का अभिषेक गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here