spot_img
Tuesday, June 6, 2023
Homeब्यानरसुर्खेतमा चारदिने नमुना युवा प्रदेश सभा अभ्यास कार्यक्रम विहिबारबाट सुरु

सुर्खेतमा चारदिने नमुना युवा प्रदेश सभा अभ्यास कार्यक्रम विहिबारबाट सुरु

spot_img

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको आयोजना र प्रदेश युवा क्लव संजाल,कर्णाली प्रदेशको सहकार्यमा नमुना युवा प्रदेश सभा अभ्यास कार्यक्रम सुर्खेतमा विहिबार उद्घाटन भएको छ । कार्यक्रममा कर्णाली प्रदेशका दशका जिल्ला ११० जनाको सहभागिता रहेको छ ।विहिबारबाट सुरु भएको नमुना युवा प्रदेश अध्यास कार्यक्रम चार दिनको हुने छ जसमा प्रदेश सभा सम्वन्धि सम्पुर्ण जानकारी तथा नमुना प्रदेश सदनको समेत अभ्यास हुने आयोजकले जानकारी दिएको छ । सचिव कृष्ण प्रसाद काप्रीको सभाअध्यक्षमा उद्घाटन भएको कार्यक्रमको प्रमुख अतिथिमा माननिय यज्ञ बहादुर विसि,अतिथिमा सुर्खेत जिल्ला युवा परिषदका पुर्व अध्यक्ष टेकेन्द्र बस्नेत,जिल्ला युवा परिषद सुर्खेत अध्यक्ष निरज भट्टराई,प्रमुख प्रशिक्षक प्रकाश उपाध्याय,कर्णाली प्रदेश युवा सञ्जाल अध्यक्ष प्रकाश खड्का, सदस्य पवित्रा शाहि,रेशम केसि ,ओकेन्द्र नाथ योगी ,राजेन्द्र अधिकारी समेतको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here