spot_img
Friday, September 29, 2023
Homeब्यानरलागु औषध मुद्धाको फरार प्रतिवादी पक्राउ

लागु औषध मुद्धाको फरार प्रतिवादी पक्राउ

spot_img

बाँके नेपालगंज उपमहानगरपालिका–१८ लग्धहवा बस्ने वर्ष ३२ को सुवास यादवलाई लागु औषध मुद्धामा असार १६ गते विहिबार बाँके प्रहरीले पक्राउ गरेको छ ।२०७८फागुन ५ गते बाँके जिल्ला अदालतको फैसलाले यादवलाई लागु औषध मुद्धामा ७ वर्ष ६ महिना कैद र रु १५ हजार जरिवाना तोकेको थियो । फरार रहेका यादवलाई बाँके प्रहरीले पक्राउ गरी बाँके जिल्ला अदालतमा बुझाइएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here