spot_img
Wednesday, February 1, 2023
Homeब्यानरनेपाल प्रहरीका आईजीपी धिरज प्रताप सिंहले एआईजी बसन्त लामालाई लगाए फूली

नेपाल प्रहरीका आईजीपी धिरज प्रताप सिंहले एआईजी बसन्त लामालाई लगाए फूली

spot_img


प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका बसन्त कुमार लामालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच हालैमात्र एआईजी पदमा पदोन्नति भएका लामालाई आईजीपी सिंहले दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।

समारोहमा आईजीपी सिंहले पदोन्नति भएका एआईजी लामालाई बधाई दिँदै पदोन्नतिपछि प्राप्त नयाँ जिम्मेवारी र उत्तरदायित्व वहन गर्नको निम्ति सफल हुने विश्वास समेत व्यक्त गरे ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here