spot_img
Wednesday, June 7, 2023
Homeब्यानरखजुरामा गठबन्धनको शक्ति प्रर्दशनसहितको घरदैलो

खजुरामा गठबन्धनको शक्ति प्रर्दशनसहितको घरदैलो

spot_img


नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्रको संयुक्त वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार आज विहानैदेखि बाकेको खजुरा बजार क्षेत्रको घरदैलोमा निस्किएको छ । खजुरा गाउँपालिका–३ र ४ मा शक्ति प्रदर्शनसहितको घरदैलोमा निस्किएको हो । घरदैलो अभियानमा खजुरा गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार डम्बर विक तुफान, उपाध्यक्ष मञ्जु मल्ल सहितको टोलीले अभियानको सुरुवात गरेको हो । घरदैलो अभियानमा नेपाली कांग्रेस, माओवादीका नेता तथा कार्यकर्ता, शुभचिन्तक, स्थानीयहरुहको उत्साहजनक सहभागिता रहेको छ। घरदैलो अभियानमा गठबन्धनका उम्मेदवारले जनताका समस्या टिपोट गर्दै खजुराका जनताको आयस्तरलाई बढाउन आफूहरुले काम गर्ने प्रतिवद्धता जनाएका छन् । यस्तै आजै खजुरा गाउँपालिका वडा नम्वर १ र २ मा पनि घरदैलो र कोणसभा कार्यक्रमको आयोजना गरिएको छ । वडा नम्वर १ को जनपोखरीबाट रिमझिम चोकसम्म वडा नम्वर २ को सिमलघारीमा घरदैलो गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here