नेपाली कांग्रेस नेपालगंज उप-महानगरपालिका स्तरीय निर्वाचन परिचालन समिति मुल समिति गठन गरीएको छ । जसको संयोजकमा नेपाली कांग्रेस नेता डा.सुरेश कुमार कनोडिया रहेका छन । एघार सदस्सिय समितिको सदस्यमा नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेश बन तथा भु–संरक्षण मंन्त्री सुरेन्द्र बहादुर हमाल, महासमिति सदस्य बादशाह कुर्मी, लुम्बिनी प्रदेश सभा सदस्य मो.याकुव अन्सारी,महासमिति सदस्य निरंजन सिंह सिजापति, महासमिति राज कुमार वर्मा, महाधिवेशन प्रतिनिधि सुनिल नरंिसह राणा, महाधिवेशन प्रतिनिधि रविन्द्रमान श्रेष्ठ, नेपाली कांग्रेस बाँके सदस्य निजामुद्धिन अंसारी,जिल्ला सदस्य उमा थापा मगर,बाँके क्षेत्र नं.२ का क्षेत्रिय सभापति रमेश कुमार गुप्ता रहेका छन ।
हामीसँग जोडिनुहोस्
सिफारिस
00