spot_img
Monday, February 6, 2023
Homeब्यानरप्रहरीको एआइजी बढुवाविरुद्ध सर्बोच्चमा रिट दायर

प्रहरीको एआइजी बढुवाविरुद्ध सर्बोच्चमा रिट दायर

spot_img

नेपाल प्रहरीका तीन जना डीआइजीलाई एआईजीमा बढुवा गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
वरिष्ठताक्रम र कार्यक्षमताका आधारमा बढुवा नगरिएको भन्दै बढुवामा नपरेका डीआइजी ईश्वरबाबु कार्कीले सरकारको निर्णयविरुद्ध सर्वोच्चमा आज रिट दिएका हुन् ।
विहिबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले डीआइजी वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here