spot_img
Tuesday, January 31, 2023
Homeब्यानरटंकप्रसाद शर्माको नेतृत्वमा ‘जबान’

टंकप्रसाद शर्माको नेतृत्वमा ‘जबान’

spot_img

नेपाल जडीबुटी व्यवसायी संघको अध्यक्षमा टंकप्रसाद शर्मा निर्विरोध निर्वाचित भएका छन् । जडिबुटी व्यवसायमा सक्रिय शर्मा संघमा लामो समयदेखि काम गर्दै आएका थिए ।

संघको उपाध्यक्षमा मेराज अन्सारी, महासचिवमा भानुभक्त रिजाल र कोषाध्यक्षमा रसिद अहमद अन्सारी निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा आजम हल्वाई, शादाव हलवाई, शान्ता ज्ञवाली, हफिजुर रहमान अन्सारी, अफ्ताज अहमद अन्सारी, रेशम बहादुर खड्का, जमुना गिरी पनि सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

संघको विधान अनुसार १ महिला र १ पुरुष पछि कार्यसमितिको बैठकले मनोनित गर्ने व्यवस्था छ । नवनिर्वाचित अध्यक्ष शर्माले जडीबुटी व्यवसायीले झेल्नुपरेका समस्या र चुनौतीको समाधानका लागि रणनीति बनाउने प्रतिबद्धता गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here