spot_img
Sunday, February 5, 2023
Homeब्यानरप्रजातन्त्र दिवसको अवसरमा बाँकेमा त्रिभुवन को मुर्ति स्थापना

प्रजातन्त्र दिवसको अवसरमा बाँकेमा त्रिभुवन को मुर्ति स्थापना

spot_img


प्रजातन्त्र दिवसको अवसर पारेर बाँके जिल्लाको नेपालगन्ज शहरको केन्द्र त्रिभुवन चोकमा शनिबार स्व.राजा त्रिभुवन विरविक्रम शाहको अर्धकदको मुर्ति स्थापान गरिएको छ। स्वतन्त्र नागरिक समाजले मुर्तिको स्थापना गरेको स्वतन्त्र जनसेवकका बलराम शाहले जानकारी दिए ।कुुनै पनि पार्टी लाई यसको बारेमा जानकारी नभएको हुदा बलभद्र गुरू,हेम बहादुर शाहिले स्वस्फूर्त रूपमा मुर्ति स्थापना गरेको स्वतन्त्र जनसेवकका शाहले मधुर खबरलाई बताए।मुर्ति स्थापना हुदै गर्दा सबै पार्टीका कार्यकर्ताहरूको उपस्थित देखिएको थियो । ईतिहासलाई मेट्न नहुने भन्दै मुर्ति स्थापना लाई हेर्न पुगेका स्थानीय सुनिल शाहुले मुर्ति स्थापनालाई सकारात्मक रूपमा लिएको बताए।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here