spot_img
Wednesday, February 1, 2023
Homeब्यानरजेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा

जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा

spot_img

सुनसरी–धरान उपमहानगरपालिका–४ आपगाछी कोशी राजमार्गस्थित सडकमुनी भिरमा जेब्रा झोलामा प्याक गरेको अवस्थामा मानिसको टाउको र खुट्टा बुधबार साँझ फेला परेको छ । उक्त भिरमा जेब्रा झोलामा प्याक गरेको अवस्थामा उक्त वस्त फेला परेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरान र अस्थाई प्रहरी पोष्ट अमरहाटबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here