spot_img
Monday, February 6, 2023
Homeब्यानरबैजनाथ गाउँपालिकाद्धारा आठ बुदे पे्रस विज्ञप्ती जारी

बैजनाथ गाउँपालिकाद्धारा आठ बुदे पे्रस विज्ञप्ती जारी

spot_img

बाँके जिल्ला बैजनाथ गाउँपालिका भित्र कृषक लगायतका मागहरु लिएर विभिन्न मितिमा गाउँपालिकालाई सत्ता घटकले बुझाएको ध्यानाकर्षण पत्रमा गाउँपालिकाले ध्यानाकार्षण भएको जनाकारी दिएको छ ।बैजनाथ गाउँपालिकाले आज बुधबार एक पे्रेस विज्ञप्ती मार्फट आफ्नो ध्यानाकर्षण भएको जानकारी दिएको हो । पालिका अध्यक्ष मान बहादुर रुचाल ठकुरीद्धारा जारी विज्ञप्ती मार्फत गाउँपालिकाको ध्यानाकर्षण पत्र सार्वजानिक गरेका हुन । अध्यक्ष रुचालद्धारा हस्ताक्षर गरी जारी गरिएको विज्ञप्ती मार्फत आठ बुदे जवाफस्वरुप दिइएको छ ।स्थानिय नेपाली कांग्रेस ,नेकपा माओवादी केन्द्र र एकिृत समाजवादी दलले गाउँपालिकालाई विभिन्न बुँदामा ध्यानाकर्षण तथा विरोध र प्रर्दशन समेत गरेका थिए ।

पालिकाद्धारा जारी ध्यानाकर्षण पत्र


- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here