spot_img
Wednesday, June 7, 2023
Homeब्यानरएमसीसी सम्झौताको विरुद्ध बुधबार नेपाल बन्दको घोषण

एमसीसी सम्झौताको विरुद्ध बुधबार नेपाल बन्दको घोषण

spot_img

सरकारले एमसीसी सम्झौता संसद्मा अनुमोदनको लागि भोलि (बुधबार) को बैठकमा नै टेबुल गर्न लागेको भन्दै साना वाम घटकले भोलि (बुधबार) नै नेपाल बन्द गर्ने घोषणा गरेका छन् ।नेत्रविक्रम चन्द”‘विप्लव” नेतृत्वको नेकपा, ऋषि कट्टेलको नेकपा, मोहन बैद्यको नेकपा क्रान्तिकारी, आहुतिको वैज्ञानिक समाजवादी, कर्णजित बुढाथोकीको नेकपा (माओवादी केन्द्र) लगायतले भोलि नेपाल बन्द गर्ने भएका हुन् ।सरकारले भोलि नै एमसीसी पास र फेलको लागि संसद्मा टेबुल गर्ने तयारी गरेपछि वाम घटकले आन्दोलनको तयारी थालिसकेका छन् ।

यसैगरी बन्दको सुचना प्राप्त भएको भन्दै नेपाल सरकार गृहमन्त्रालय अपराध नियन्त्रण साखाले पनि कानुन विपरीत गतिविधि हुन नदिन सम्पुर्ण सुरक्षा संयन्त्रलाई उच्च सर्तकता अपनाउन तथा शान्ति सुरक्षा कायम राख्न भनी विज्ञप्ती जारी गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here