spot_img
Tuesday, January 31, 2023
Homeब्यानरआगलागीमा विभिन्न धनमाल जलेर नष्ट

आगलागीमा विभिन्न धनमाल जलेर नष्ट

spot_img

खोटाङ जिल्ला हलेशी तुवाचुङ नगरपालिका–८ दियाले बस्ने गोपाल राईको घरमा घर नजिकै गोठमा बालेको आगो सल्किएर बिहीबार बिहान आगलागी हुँदा घर तथा अन्नपात, लत्ताकपडा, फर्निचरका सामान र गोठ समेत जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here