spot_img
Saturday, April 1, 2023
Homeब्यानरप्रथम पत्रकार स्व महाविर प्रसाद गुप्ताको आज ९५औ जन्मजयन्ती

प्रथम पत्रकार स्व महाविर प्रसाद गुप्ताको आज ९५औ जन्मजयन्ती

spot_img

बाँकेका प्रथम पत्रकार स्व महाविर प्रसाद गुप्ताको आज ९५औ जन्मजयन्ती मनाइएको छ । फोटोमा माल्याअर्पण गर्दै उहाँप्रति श्रदाञ्जली अर्पण गरिएको छ ।स्वा.महाविर प्रसाद गुप्ता हिन्दी साहित्य समिति र किरण साप्ताहिकद्धारा आयोजित कार्यक्रममा हिन्दी साहित्यमा योगदान पु¥याएवापत कवियत्री कृष्णदेवी पाण्डेलाई सम्मान गरिएको छ । विस १९९८४ साउन ९ गते जन्मीनु भएका गुप्ताको २०४३ असौज २९ गते निधन भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here