spot_img
Wednesday, February 1, 2023
Homeब्यानरगणेशमान चोकबाट ब्राउन सुगर सहित तीन जना पक्राउ

गणेशमान चोकबाट ब्राउन सुगर सहित तीन जना पक्राउ

spot_img

बाँकेको नेपालगञ्जबाट लागू औषध ब्राउन सुगर सहित तीन जना पक्राउ परेका छन ।नेपालगञ्ज उपमहानगरपालिका १० गणेशमान चोक स्थित नेपालगञ्ज— कोहलपुर सडक खण्डमा ब्राउन सुगरको कारबारो भई रहेको भन्ने गोप्य सुचना आधारमा वडा प्रहरी कार्यालय नेपालगञ्ज र लागु औषध नियन्त्रण ब्युरो बाँकेबाट खटिएको प्रहरी टोलिले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।उनीहरु तीन जनालाई शंका लागेर चेकजाँच गर्ने क्रममा नेपालगञ्ज ८ का आदित्य कुमार लखेरको साथ बाट ९ ग्राम ब्राउन सुगर फेला पारेको र अन्य दुई जना नेपालगञ्ज ८ का बर्ष ३० को रोहित कुमार श्रीवास्तब, भारतको बहाराईच जिल्लाको गंगापुर बस्ने बर्ष २२ को तिलक राम कुर्मी गरि तीनै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उनीहरु माथि थप आवश्यक अनुसन्धान भइरहेको छ

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here