spot_img
Monday, March 27, 2023
Homeब्यानरप्रदेश समितिमा मधेसी मुस्लिम नअटाएको बताउँदै माओवादी नेताबाटै तितो टिप्पणी

प्रदेश समितिमा मधेसी मुस्लिम नअटाएको बताउँदै माओवादी नेताबाटै तितो टिप्पणी

spot_img

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिमा २१७ जना सदस्य निर्बिरोध निर्वाचित भएका छन् । प्रदेश राजधानी देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा भएको प्रदेश सम्मेलनको बन्दसत्रबाट २१७ सदस्यीय समिति निर्विरोध निर्वाचित भएको हो ।तर उक्त समितिमा मधेसी मुस्लिम नअटाएको बताउँदै माओवादी केन्द्र कै नेताले सामाजिक संजाल मार्फत तितो टिप्पणी गरिरहेका छन ।माओवादी नेता आदेश अग्रवालले समाजिक संजालमा भने, ‘पार्टी राजनिती छोड्नु पर्ने जस्तो देख्यो १ मधेसी मुस्लिम बहुल्य छेत्रमा पनि हाम्रो मुल्यांकन ०५ रु त्यसैले ६४५ भयेता पनि हाम्रो पहिचान त्यही त हो प पार्टीको अँखामा ? ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here