spot_img
Monday, February 6, 2023
Homeब्यानरबाँकेको कोहलपुरबाट साढे तीन लाख रुपैयाँसहित ६ जुवाडे पक्राउ

बाँकेको कोहलपुरबाट साढे तीन लाख रुपैयाँसहित ६ जुवाडे पक्राउ

spot_img

बाँकेको कोहलपुर नगरपालिकाबाट साढे तीन लाख रुपैयाँसहित कोहलपुरमा ६ जना जुवाडे पक्राउ परेका छन् । कोहलपुर नगरपालिका वडा नम्बर ८ पिपरीस्थित रुद्रबिर खड्काको घरको कोठाबाट प्रहरीले सोमबार राती १ बजेतिर पक्राउ गरेको हो । पक्राउन को को परे भन्ने कुरा प्रहरीले केही खुलाएको छैन ।
खड्काको घर कोठामा केही मानिसहरु जम्मा भई हार जितको जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले ३ लाख ४९ हजार ७ सय ५ रुपैयाँ र दुई गड्डी तास बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । पक्राउ परेका ६ जनाविरुद्ध आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here