spot_img
Monday, February 6, 2023
Homeब्यानरअवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको सामान बरामद

अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको सामान बरामद

spot_img

नवलपरासी जिल्लामा रुपमा भन्सार छलि ल्याउँदै गरेको करिब ६ लाख ७७ हजार रुपैयाँ मूल्य बराबरका तामाका भाडा र कुखुराका औषधीहरू बर्दघाट नगरपालिका–४ टिसिएन चोकस्थित सडकबाट आइतबार बिहान प्रहरीले बरामद गरेको छ । भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लु.१ ख ९२७७ नम्बरको बसलाई ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा अवैध रुपमा लुकाई लैजान लागेको उक्त सामानहरू प्रहरीले बरामद गरेको हो । बरामद गरीएका सामानहरू आवश्यक कारबाहीका लागि भन्सार कार्यालय महेशपुर पठाईएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here