spot_img
Friday, September 29, 2023
Homeब्यानरबँदेल मार्न राखिएको पासोले मान्छेको ज्यान लियो

बँदेल मार्न राखिएको पासोले मान्छेको ज्यान लियो

spot_img

बर्दिया जिल्लामा बदेललाई मार्न राखिएको पासोमा पर्दा एक घरका तीन जनाको ज्यान गएको छ । जिल्लाको ठाकुरबाबा नगरपालिका–३ का ३१ वर्षिय बालकृष्ण थारु,उहाँको श्रीमती २६ बर्षिय सुनिता थारु र भाउजु ४३ वर्षिय बेलमती थारुको बँदेल मार्न राखिएको विद्युतिय करेन्टको पासोमा परेर ज्यान गएको हो ।इलाका प्रहरी कार्यालय भुरिगाउँ प्रहरी निरिक्षक कविराज रोकायाका अनुसार शुक्रबार राति १०ः३० बजेको समयमा उक्त घटना भएको हो । बँदेल मार्नका लागि ठाकुरबाबा नगरपालिकाका बस्ने ८३ वर्षिय राजबहादुर शाहीले आफ्नो खेतमा विद्युतिय पासो लगाउनु भएको प्रहरीले बताएको छ ।घटनाबारे थप अनुसन्धान अगाडि बढेको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here