spot_img
Thursday, September 19, 2024
Homeब्यानर५ थान भरुवा बन्दुक बरामद

५ थान भरुवा बन्दुक बरामद

spot_img


म्याग्दी जिल्ला मालिका गाउँपालिका–६ दुखु स्थित बेतुरी सामुदायिक जंगलको ओढारमा ५ नाल एकनाले भरुवा बन्दुक बुधबार दिउँसो बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरीले गस्ती गर्नेक्रममा उक्त ओढारमा वेवारिसे अवस्थामा ती भरुवा बन्दुकहरू बरामद गरेको हो ।
यस सम्बन्धमाथप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here