spot_img
Monday, September 16, 2024
Homeब्यानरहोप इन्टरनेशनलमा अध्ययनरत कक्षा १२ का विद्यार्थीहरुले गरे स्वागत

होप इन्टरनेशनलमा अध्ययनरत कक्षा १२ का विद्यार्थीहरुले गरे स्वागत

spot_img

बाँकेको पुरानो कलेजको रुपमा चिनिएको नेपालगंज उपमहानगरपालिका–२ विकास नगरमा रहेको होप इन्टरनेशनलमा अध्यायनरत कक्षा १२ का विद्यार्थीहरुले कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत कार्यक्रम बिहिबार सम्पन्न गरेका छन ।

कक्षा १२ का विद्यार्थी केशव भण्डारीको अध्यक्षतामा सम्पन्न कार्याक्रमको प्रमुख अतिथिमा विद्यालय व्यवस्थापनका समितिका अध्यक्ष सुरेश कुमार गौतम रहेका थिए भने विशिष्ट अतिथिमा कलेज प्रमुख केशवा गौतम रहेकी थिइन ।

कार्यक्रममा उपस्थिति विद्यार्थीहरुले नृत्य तथा गित लगायतको कला प्रस्तुत गरेका थिए । स्वागत कार्यक्रममा कक्षा ११ विद्यार्थी अंकिता क्षेत्रीले धन्यवाद मन्तव्य दिएका थिइन भने कार्यक्रमको सहजीकरण कक्षा १२ का विद्यार्थी मेविना शर्माले गरेका थिइन । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुरेश कुमार गौतमले कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गर्दे आफ्नो भविष्य निर्माण गर्ने विषयमा स्वम व्यक्तिमा निर्भर हुने बताए ।

यसैगरी विशिष्ट अथिति केशवा गौतमले कलेजमा सबै प्रकारका सुविधा भएको भएता पनि विद्यार्थीहरुले त्यसलाई उचित तरीकाले उपभोग नगरेको बताईन । विशिष्ट अतिथि तथा कलेज प्रमुख गौतमले विद्यालयले सधै गुणस्तरमा जोड दिदै आएको हुदाँ सबै विषयमा गुणस्तरीयता प्रधान भएको बताईन ।कार्यक्रममा शिक्षण गर्दै आएका शिक्षकहरुले स्वागत मन्तव्य दिएका थिए

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here