spot_img
Friday, September 20, 2024
Homeब्यानरहत्या गरेको अभियोगमा पक्राउ

हत्या गरेको अभियोगमा पक्राउ

spot_img

दाङ जिल्ला घोराही नगरपालिका वडा नं.९ मछै वस्ने ५८ वर्षिय मनसरा घर्तीलाई आफ्नै श्रीमान ५० वर्षीय छबी नारायण चौधरीको हत्या गरेको अभियोगमा शुक्रबार राती प्रहरीले पक्राउ गरेको छ । छबी नारायण चौधरी आफ्नै घरमा मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा सम्पत्तीको बिषयमा बिवाद हुँदा मनसराले हातले घाँटी थिचेर हत्या गरेको खुल्न आएपछि मनसरालाई प्रहरीले पक्राउ गरेको हो । घटनका के कति कारणले हुन गयो भन्ने विषयमा अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here