spot_img
Friday, October 18, 2024
Homeब्यानरस्वास्थ्य क्षेत्रमा लगानी गर्न सरकारले सहयोग गर्नु पर्दछ ःडा.श्यामसुन्दर यादव

स्वास्थ्य क्षेत्रमा लगानी गर्न सरकारले सहयोग गर्नु पर्दछ ःडा.श्यामसुन्दर यादव

spot_img

बाँके नेपालगंज भेरी अस्पतालका वरिष्ट सर्जन एवं पुर्व मेसु डा.श्यामसुन्दर यादवले नेपाल सरकारले स्वास्थ्य क्षेत्रमा लगानी गर्न सहयोगी भुमिका खेल्नु पर्ने बताएका छन ।सम्वाद समुह बाँकेले आयोजना गरेको एक सानो भेटघाट कार्यक्रम पुर्व मेसु डा.यादवले उक्त विषय उठान गरेका हुन । डा.यादवले सरकारले हरेक क्षेत्रको विकासका लागि सहजताका साथ सहयोग गर्ने गरेको भएता पनि स्वास्थ्य क्षेत्रमा नगरी रहेको बताए । उनले भने,“नेपाल सरकार अन्तर्गतका हरेक तहले स्वास्थ्य क्षेत्रमा सहयोग गर्न चाहे गर्ने सक्छ तर यसो भैरहेको छैन,” डा.यादवले कम पैसामा स्वास्थ्य क्षेत्रमा धेरै सुधार गर्न सकिने पनि बताए । उनले अगाडी भने,“स्वास्थ्य क्षेत्रमा कसैले केही गर्ने अगाडि सरेको खण्डमा नेपाल सरकारले सहयोग गर्नु पर्दछ,पहिले भन्दा अहिलेका अस्पतालहरु उपकरण प्रशस्त मात्रामा रहेको छन मात्र त्यसको व्यवस्थापन हुन जरुरी छ,” । अर्को एक फरक प्रशङगमा कुरा गर्दा डा.यादवले जिल्लामा कोभिड संक्रमणदर निकै कम भएता पनि जोखिमको अवस्थामा कमि नभएको डा.यादवले बताएका छन ।उनले भने,“अझै पनि कोभिडको जोखिम घटेर गएको छैन ,सख्यात्मक रुपमा कोभिड संक्रमितहरुमा कमि देखिए पनि ,हामीले सर्तकता अझै अपनाउनु पर्दछ,” ।जिल्लामा कोभिड संक्रमण उच्च रहेको अवस्था डा.यादवले कोभिड संक्रमितलाई व्यवस्थापन तथा उपचारका लागि निकै ठुलो भुमिका खेलेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here