spot_img
Friday, September 20, 2024
Homeब्यानरसोनपुरमा सुचना सहयता कक्ष

सोनपुरमा सुचना सहयता कक्ष

spot_img

बाँके जिल्ला खजुरा गाउँपालिका सोनपुर वडा नं.७ मा रहेको स्वास्थ्य चौकीेले कोभिड–१९ सुचना तथा सहायता कक्ष स्थापना गरेको छ । सहकर्मी समाज कोहलपुरको सहयोगमा स्वाथ्य चौकीमा सहायता कक्ष स्थापना भएको हो । सहायता कक्षमा तत्काल आवश्यक रहेको स्वाथ्य सामाग्री एन्टिजेन किट २०० ओटा,अफिस टेबल १ थान,आवश्यक पर्ने कुर्सी,पंखा,एक/एक थान,माक्स २५००,सेनिटाइजर १० थान ,ग्लोब्स २ वट्टा सरसफाई किट लगायतका सामाग्री खजुरा स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेललाई सहकर्मी कोहलपुर संस्थाले हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रममा सहकर्मी समाज प्रतिनिध अन्जु गुरुङ्ग लगायतले बोल्नु भएको थियो ।खजुरा स्वास्थ्य शाखा प्रमुख को अध्यक्षतामा भएको कार्यक्रममा स्थानिय जनप्रतिनिधि , बुद्धिजीवी हरु स्वास्थ्यकर्मी हरु लगायत उपस्थिति रहेको थियो भने कार्यक्रम धनपत यादव र सीता वली ले सन्चालन गर्नु भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here