spot_img
Monday, September 16, 2024
Homeब्यानरसुन र नगद चोरी गरेको अभियोगमा पक्राउ

सुन र नगद चोरी गरेको अभियोगमा पक्राउ

spot_img


मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका-१२ पदमपोखरीबाट सुन र नगद चोरी गरेको अभियोगमा सोही उपमहानगरपालिका-१० राप्तीरोड बस्ने २५ वर्षीय सन्दिप जोशीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
साउन २३ गते दिउँसो सोही उपमहानगरपालिका-२ पिपलबोट नजिकै मनोज राईको सुन बनाउने ठाउँबाट ६५ लाल सुन र ९६ हजार रुपैयाँ चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न जोशीलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here