spot_img
Monday, September 16, 2024
Homeबजारसिधनिया घाटमा सोमबार साँझ महाआरती

सिधनिया घाटमा सोमबार साँझ महाआरती

spot_img

सोमबार भोली बाँकेको सिधनिया घाटमा गंगा महाआरतीको शुभारम्भ हुने भएको छ । गंगा महाआरती समिति,बाँकेको आयोजनामा पुर्णिमाको दिन पारेर राप्ती नदी सिधनियाघाटमा गंगा महाआरती हुने भएको हो । स्थानिय डुडुवा गाउँपालिका स्थित वडा नम्बर ४ मा सोमबार साझ ६ बजे महाआरती गर्न लागिएको आयोजकले जनाकारी गराएको छ ।हरेक महिनाको पुर्णिमाको दिन गंगा महाआरती गरीने समेत आयोजकले जानकारी दिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here