spot_img
Monday, September 16, 2024
Homeब्यानरसवारी चालक उन्नत तालिम सञ्चालन

सवारी चालक उन्नत तालिम सञ्चालन

spot_img

काठमाडौं–राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा २४औं समूहको हलुका सवारी चालक उन्नत तालिम आइतबारबाट सञ्चालन भएको छ । 
सोही महाशाखाका प्रहरी उपरीक्षक ई. दिनेश केसीले उक्त तालिमको उदघाटन गर्दै सवारी साधनमा नयाँ प्रविधिको बारेमा जानकारी गराई थप दक्ष एवं कुशल चालक तयार गर्नु तालिमको लक्ष्य रहेको बताए ।
कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक ई.कमलेन्द्र लाल कर्णले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै १६ कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार ७ जना र प्रहरी जवान २९ जना गरी कूल ३६ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिए।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here