spot_img
Monday, September 23, 2024
Homeब्यानरसमृद्ध राप्तीसोनारीका लागि सरोकारवालासँग अन्तरक्रिया

समृद्ध राप्तीसोनारीका लागि सरोकारवालासँग अन्तरक्रिया

spot_img

बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिकाले गाउँपालिकाको समृद्धका लागि सरोकारवालासंँग बुधबार अन्तरक्रिया कार्यक्रम गरेको छ । गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलको अध्यक्षतामा गरीएको अन्तरक्रिया कार्यक्रममा स्थानिय स्तरको विकासका लागि तथा समग्र गाउँपालिकाको समृद्धका लागि स्थानिय तथा जनप्रतिनिधिहरुको सहकार्य अति नै जरुरी हुने निस्कर्ष निकालिएका हो । गाउँपालिकाको कार्यालयमा गरीएको उक्त अन्तरक्रिया कार्यक्रममा उपस्थित सबैले गाउँपालिकाको समृद्धि र विकासका लागि सबैले आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताए ।
गाउँपालिकाको समृद्धि र विकासका लागि आयोजित अन्तरक्रिया कार्यक्रममा गाउँपालिकावासी समेत रहेका पूर्व मन्त्री, पूर्व सभासद लगायतसँग अन्तरक्रिया कार्यक्रम गरिएको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले बताए । गाउँपालिकाको विकासमा सबैको सहयोग बिना सम्भव नहुने कुरा सरोकारवालाले बताएका थिए । कार्यक्रममा उपाध्यक्ष मनिषासिंह थारु, पूर्व मन्त्री प्रेमबहादुर भण्डारी, प्रमुख प्रशासकीय अधिकृत डाँगी, नेपाली कांग्रेस बाँकेका प्रवक्ता डिल्ली गिरी लगायत अन्य सरोकारवालाको उपस्थिती थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here