Post Views: 89
काठमाडौंमा सोमबार जेन(जीको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएपछि, युवाहरुले मंगलबार पनि युवाहरु बिहानैदेखि भेला हुन थालेका छन् ।
बिहानैदेखि नयाँ बानेश्वरस्थित संसद भवन अगाडि युवाहरु भेला भएर प्रधानमन्त्री र सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।











