महेन्द्र बहुमुखी क्याम्पस नेपालगजं अन्तरगत रहेको विविए संकायका विद्यार्थीहरुले विभिन्न प्रस्तुती सहितको सास्कृतिक कार्यक्रम सम्पन्न गरेका छन ।सास्कृतिक कार्यक्रम संयोजक मुकेश सिंह कुवरको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्याम्पसका क्याम्पस प्रमुख डा.लालमणि आचार्य प्रमुख अतिथिमा रहेका थिए ।

कार्यक्रममा क्याम्पसका सहायक क्याम्पस प्रमुख डा.श्रीधर अधिकारी,डा.सुभाष गौतम,नवराज रिजाल,भुवनेश्वर लामिछाने,त्रिभुवन विश्वविद्यालय महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजका सभापति राजेन्द्र कुमार श्रेष्ठ,महेन्द्र बहुमुखी क्याम्पस विद्यार्थी कल्याण प्रमुख किरणराज रेग्मी,महेन्द्र बहुमुखी क्याम्पस विपिए कार्यक्रम तर्फका संयोजक लालमणि घिमिरे,विसिए कार्यक्रम तर्फका कोशराज रेग्मी,विसिएसिएसआइटी कार्यक्रम तर्फका संयोजक मदन कुमार अधिकारी र सहसंयोजक अमरनाथ प्रसाद शाह,शिक्षा संकाय तर्फका संयोजक तारादत्तमहेशदत्त भट्ट ,क्याम्पस लेखा प्रमुख रेशमलाल आचार्य,प्रशासन प्रमुख भत्तराज गिरी,स्टोर प्रमुख किरण श्रेष्ठ,विविए प्रशासन प्रमुख भवेन्द्र शाही,स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजका सभापति माधव खत्री,उपसभापति जिवन बहादुर शाही,सचिव हरेन्द्र विक,कोषाध्यक्ष भरतजंग शाही लगायतको उपस्थिति रहेको कार्यक्रमका संयोजक कुवरले जानकारी दिएका छन ।
