spot_img
Monday, September 16, 2024
Homeब्यानरविभिन्न जिल्लाका ४ जना मृत अवस्थामा फेला

विभिन्न जिल्लाका ४ जना मृत अवस्थामा फेला

spot_img

ललितपुर जिल्ला ललितपुर महानगरपालिका–१८ नख्खु डेरा गरी बस्ने काठमाडौं चाल्नाखेल घर भएका ३३ वर्षीय कृष्म तामाङ आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी झापा जिल्ला दमक नगरपालिका–९ झरनाटोल बस्ने ४२ वर्षीय संजिव राना मगर सोही ठाउँ बस्ने जिवन भण्डारीको घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी कञ्चनपुर जिल्ला दोधारा चाँदनी नगरपालिका–५ बिष्ट टोल बस्ने ४६ वर्षीय तुल बहादुर रानामगर आफ्नो घर नजिक सडकमा बुधबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी गोरखा जिल्ला गोरखा नगरपालिका–३ नारेश्वर बस्ने ५२ वर्षीय राम बहादुर खड्का घर नजिकै बाटोमा बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here