spot_img
Monday, September 23, 2024
Homeकला/साहित्यविपुलको ‘बोल मन खोल’ सार्वजनिक

विपुलको ‘बोल मन खोल’ सार्वजनिक

spot_img

पत्रकार तथा गीतकार विपुल पोख्रेलले आफ्नै शब्द रचनामा नयाँ गीत सार्वजनिक गरेका छन । तीन दशकयता दाङबाट पत्रकारिता गर्दै आएका पत्रकार पोख्रेल नेपाल पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष पनि हुन् ।

पोख्रेलको शब्द रचनामा ‘बोल मन खोलु बोलको गीतमा सञ्चारकर्मी देवेन्द्र बस्नेतले स्वर दिएका छन । जीवन, जगत र मानवीय दर्शन झल्किने यी गीतका शब्दहरूमा वरिष्ठ सङ्गीतकार सन्तोष श्रेष्ठले सङ्गीत भरेका छन ।यसअघि पनि पोखरेलले आधा दर्जनजति गीतका शब्दहरू लेखिसकेका छन् । गीतमा भिडियो संयोजन अर्का सञ्चारकर्मी सुदन थापाले गरेका छन ।

‘म आफैमा व्यावसायिक गीतबार त होइन ,कहिलकाही लेख्ने गर्छु ।’ पत्रकार पोख्रेल भन्छन,‘यो आफ्नो रहर पनि होला र नयाँ प्रतिभाहरुलाई अवसर पनि सिर्जना गर्ने हिसाबले गीतहरु लेख्दै आएको छु ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here