spot_img
Thursday, January 9, 2025
Homeब्यानरविपन्न विद्यार्थीलाई न्यानो कपडा

विपन्न विद्यार्थीलाई न्यानो कपडा

spot_img

बाँके नेपालगंज स्थित एक विद्यालयमा न्यानो कपडा वितरण गरीएको छ । तराईमा बढ्दै गरेको शितलहर तथा चिसोलाई मध्यनजर गर्दै लायन्स क्लब अफ नेपालगंज गोल्डले बुधबार न्यानो कपडा वितरण गरेको हो । विपन्न परिवारका बच्चाहरु पढ्दै आएका नेपालगंज उपमहानगरपालिका वडा नं.२ घरबारी टोलमा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालय(भुरे स्कुल)का विद्यार्थीहरुलाई करीब ३०० बढि थान सुइटर वितरण भएको विद्यालयका प्रधानध्यापक विरेन्द्र बहादुर यादवले जानकारी दिए । प्राधानध्यापक यादवका व्यवसायका रुपमा प्रख्यात भएता पनि भुरे स्कुलमा प्रायः मजदुरका बालबच्चाहरु पढ्दै आएको हुदाँ जाडोमा विद्यार्थीहरुलाइ पढ्न सहयाता हुने गरी गरीएको यस्ता सहयोगको महत्व निकै रहने बताए । यस्तै नेपालगंजमा वडा नं. २ का वडा अध्यक्ष मनोज कुमार श्रेष्ठले विद्यालयमा पढ्न आउने विपन्न परिवारका बालबालिका भएको हुदाँ स्थानिय सरकारसँगै अन्य दाताहरुको समेत महत्वपुर्ण भुमिका रहने बताउँदै भने,‘विद्यार्थीहरुलाई आवश्यक पर्ने हरेक सामाग्रीहरु सहयोग गर्ने स्थानिय सरकारको चासो र इच्छा रहन्छ तर भने जस्तो गर्न सकिएका छैन तर पनि वडाले हुन सक्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’कार्यक्रममा नेपालगंज उपमहानगरपालिका वडा नं.२ का पुर्व वडा अध्यक्ष सुनिल सिंह हमालले स्वागत मन्तव्य राखेको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य रमा उपाध्याय समेतको उपस्थिति रहेको थियो भने कार्यक्रमको प्रमुख अतिथि जिल्ला लायन्स क्लवका निर्देशक ज्ञानेन्द्र श्रेष्ठ र कार्यक्रमको सभापतित्व लायन्स क्लब अफ नेपालगंज गोल्डका संजय सोनीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.