spot_img
Monday, September 23, 2024
Homeब्यानरविदेश पठाई दिने भनी रकम ठगी गरेको अभियोगमा पक्राउ

विदेश पठाई दिने भनी रकम ठगी गरेको अभियोगमा पक्राउ

spot_img

बिदेश पठाई दिने भनी रकम ठगीमा संलग्न रही फरार रहेको अभियोगमा बारा जितपुर सिमरा उपमहानगरपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–१४ हाडिगाउँ बस्ने ३२ वर्षीय रुपेश कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । कार्कीले कास्की पोखरा महानगरपालिका–१६ बिरौटा बस्ने २२ वर्षीया महिलालाई क्यानडा पठाई दिन्छु भनी ११ लाख ७१ हजार रुपैयाँ तथा काठमाडौं महानगरपालिका–३२ पेप्सीकोला बस्ने २८ वर्षीया महिलालाई डिपेन्डेन्ट भिषामा अष्ट्रेलिया लैजान्छु भनी ९ लाख ७५ हजार रुपैयाँ आफ्नै बैंक खातामा रकम जम्मा गर्न लगाई बिदेश नपठाई ठगी गरी फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद अनुमति लिई जिल्ला प्रहरी परिसर काठमाडौंबाट थप अनुसन्धान भई रहेको ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here