spot_img
Thursday, September 19, 2024
Homeब्यानरविदाको विषयलाई लिएर नेपालगंज उपमहानगरपालिकासंग सुचना माग

विदाको विषयलाई लिएर नेपालगंज उपमहानगरपालिकासंग सुचना माग

spot_img

बाँकेको नेपालगंज उपमहानगरपालिकाले एक्कासी बर्खे विदा दिएको भन्दै अधिवक्ता पुर्ण ढकाल लगायतको टोलीले शुक्रबार नेपालगंज उपमहानगरपालिकासँग सुचना माग गरेको छ ।टोलीले दुई बुदेमाग सहित नेपालगंज उपमहानगरपालिका, नगर-कार्यापालिकाको कार्यालय शिक्षा, युवा तथा खेलकुद महाशाखासंग सुचना माग गरेका हुन । उनीहरुले मिति २०७९ असार १६ गते मा प्रकासित प.स.२०७८/०७९ को चलानी नं.८२४को पत्रकानुसार सम्पुर्णं विद्यालयहरुमा वर्षे विदा दिएको कुन बैठक र मितिको निर्णय हो ? सो कुरा खुलाई सो को जानकारी उपलब्ध गराई दिनु हुन अनुरोध छ भनि लेखिएको छ भने बुदाँ नं. दुई मा सोही मिति,पत्रसंख्या तथा चलानीमा दिएको विदा कुन कानुन अन्तरगत हो ?विदा दिनु पर्ने कारण लगायतका विषयमा सुचना माग गरीएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here