spot_img
Saturday, September 21, 2024
Homeब्यानरवडा सदस्य सम्भ्रान्तको पहिलो रोचाई वडा सफाई

वडा सदस्य सम्भ्रान्तको पहिलो रोचाई वडा सफाई

spot_img

बाँके नेपालगंज उपमहानगरपालिका नेपाली कांग्रेस वडा नं.२ वडा सदस्यका उम्मेदवार सम्भ्रन्त विक्रम शाह चर्चा वडामा चल्न थालेको छ । युवाहरुको माझमा सधै आफुलाई परिचित बनाउँदै आएका शाहको वडा नं. २ का युवाहरुको ढुकढुकी बनेको स्थानियहरुले बताउँछन ।स्थानिय तहमा मनाईने पर्वमा युवाहरु लक्षित कार्यक्रम व्यक्तिगत रुपमा आयोजना गर्ने शाहले निर्वाचन जिते पछि वडालाई नगरकै सुन्दर वडाका रुपमा विकास गर्ने लक्ष्य रहेको बताउँछन । सस्दयका उम्मेदवार शाहले आफुले जित पछि वडामा सबै भन्दा फोहर व्यवस्थापन नभएको हुदाँ कुचिकारको संख्यामा बृद्धि गरी वडा सफा सुन्दर बनाउने बताए ।सदस्यका उम्मेदवार शाहले वडालाई सफा सगै अझै पनि सडकहरु बन्न नसको र बनेका सडकहरुको मर्मत हुन नसकेको हुदाँ आफु निकै चिन्तित भएको बताउँछन ।पछिल्लो समय युवा उम्मेदवारहरुलाई जिताउने लहर चलिरहेको अवस्थामा शाह समेत त्यस लहरमा पर्ने सम्भावना निकै रहेको देखिन्छ । राजनिति पृष्ठभुमिमै हुर्केका शाह नेपाली कांग्रेसका नेता स्वर्गीय रणीन्द्र बहादुर हमालका छोरी तिरका नाती हुन ।यसरी हेर्दा वडा सदस्यमा शाहको जीत सुनिश्चित नै रहेको स्थानियहरु बताउँछन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here