spot_img
Sunday, September 22, 2024
Homeब्यानरलेनदेन मुद्धाको फरार प्रतिवादी पक्राउ

लेनदेन मुद्धाको फरार प्रतिवादी पक्राउ

spot_img

बाँके जानकी गाउँपालिका–३ बस्ने वर्ष ५० का कोराम पल्टन कादु गुप्तालाई साउन ३० गते सोमबार पक्राउ गरेको छ । जिल्ल अदालत बाँकेले २०७९ बैशाख ९ गतेको फैसलाले गुप्तालाई लेनदेन मुद्धामा ६ महिना कैद तोकेको भएता पनि गुप्ता फरार रहेको थिए । तर नेपाल प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले गुप्तालाई साउन सोमबार पक्राउ गरी बाँके जिल्ला अदालतमा बुझाएको जानकारी दिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here