spot_img
Monday, September 16, 2024
Homeब्यानरलाहुराम थारुको अध्यक्षतामा नेपाल किसान महासंघ बाँके

लाहुराम थारुको अध्यक्षतामा नेपाल किसान महासंघ बाँके

spot_img

नेपाली कांग्रेसको भातृसंगठनको रुपमा रहेको नेपाल किसान महासंघको जिल्ला अभिवेशन शनिबार बाँकेको नेपालगंजमा सम्पन्न भएको छ । नेपाली कांग्रेस बाँकेका नेता लाहुराम थारुको अध्यक्षतामा ३२ सदस्यीय कार्यसमिति गठन भएको हो । समितिको उपाध्यक्षमा टेक बहादुर खड्का र मोहम्मद याकुव अन्सारी,सचिवमा महेन्द्र मल्ल,कोषाध्यक्षमा अस्मिता शाह महतरा,सहसचिवमा राजकुमार मौर्य रहेका छन ।यसैगरी सदस्यमा शेर बहादुर गुरुङ,गणेश बोहरा,देवीराम अधिकारी बाधीलाल न्यौपाने,सविता केसी,मकवुल खा,आईला बोहरा,रुद्रकली विक,राधा खड्का,सुनिल ढकाल,ओ।वि।सेन्चुरी,भिम बहादुर केसी,दिपनारायण वर्मा,पदम बहादुर मल्ल,लाल बहादुर थारु,ठाकुर थारु,लक्ष्मीराम यादव,भुवन थापा मगर,रिता थापा,भुपाल ओली,मान बहादुर रोकाय,लिला थापा रेग्मी,सत्यप्रकाश उपाध्य,लंक बहादुर मल्ल रहेको महासमिति सदस्य निरञ्जन सिंह सिजापतीले जानकारी दिए । यसैगरी नेपाल किसान महासंघले बाँके आठैओटा स्थानियत तहरुमा समेत आफ्नो समिति गठन गर्ने सचिव महेन्द्र मल्लले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here