spot_img
Sunday, September 22, 2024
Homeब्यानरलायन्स क्लव अफ नेपालगंज सनराइजको आयोजनामा बृहत वृक्षरोपण

लायन्स क्लव अफ नेपालगंज सनराइजको आयोजनामा बृहत वृक्षरोपण

spot_img

लायन्स क्लव अफ नेपालगंज सनराइजको आयोजनामा शनिबार बृहत वृक्ष रोपण गरीएको छ ।बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नं.१९ र २० राझाँमा लायन्स क्लव अफ नेपालगंज सनराईजका अध्यक्ष गणेश प्रसाद पाठकको अध्यक्षतामा उक्त कार्यक्रम गरीएको हो ।कार्यक्रमको प्रमुख अतिथिमा लायन्स क्लव अफ इन्टरनेसनल डिविट्रक ३२५ एनका पहिलो व्वाईस जिल्ला गभर्नर लायन मुकुट ढकाल रहेका थिए भने अतिथिमा सिनियर सवजुेकटिभ जिल्ला चिफ लायन ज्ञानेन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । वृक्षरोपण पशुपतिनगर सामुदायिक वन राँझामा १५० बढि कागती,लिचि,आँप,छटिवन,अमला लगायतका विरुवाहरु रोपण गरीएको थियो । पशुपतिनगर युवाक्वलको सक्रिय सहभागितमा गरीएको बृक्षरोपण कार्यक्रममा सामुदायिक वनका अध्यक्ष लाल बहादुर थापा लगायतको उपस्थिति रहेको थियो । लायन्स क्लव अफ नेपालगंज सनराइजका अध्यक्ष पाठकले रोपिएको विरुवाहरुको संरक्षण हुनु पर्ने भन्ने उदेश्यलाई ध्यानमा राख्दै सोही सामुदायिक वनका अध्यक्ष थापालाई हस्तान्तरण गरीएको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here